सल्यान २९,असोज ।
धान पाकेर सल्यानका फाँटहरू पहेँल्यै बनेको छ । केहि महिनाअघि किसानले रोपेका धान पाकेर फाँट तथा गह्रा पहेँलपुर बनेका हुन् । जिल्लाको शारदाफाँट,गरिज्युँला फाँट मर्मा फाँट, कलिमाटी फाँट, दार्मा लगाएतका फाँटहरुमा धान पाकेर पहेँलो बनेको हो । बडादसैँ सकिएलगत्तै धान काट्न खेतमा जाने तयारीमा किसानहरु रहेका छन् ।
हेर्नुहोस् क्यामरामा कैँद गरिएका ६ तस्बिरहरू
प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार