सल्यान दृष्‍टिकोणको अनलाइन ब्लड बैंक

रक्त समूह डाटाबेस – सल्यान जिल्ला (सल्यान दृष्टिकोण)

सल्यान दृष्टिकोण  ले चालेको रगत समुह डाटाबेस ( Blood Group Database) निर्माण सम्बन्धी हो । 

यसको मुख्य उद्देश्य भनेको विशेष गरी सल्यान जिल्लामा हुने रगत अभावको न्यूनीकरण गर्ने हो साथै कुनै पनि बिरामीले रगत अभावका कारण ज्यान जोखिममा राख्नु नपरोस् भन्ने मान्यता पनि हो । यसमा सल्यान  जिल्ला भरि रहनु भएका रक्तदान गर्ने रक्तदाता तथा भविष्यमा रक्तदान गर्न चाहने व्यक्ति हरुको आवश्यक पर्ने जानकारी रहनेछ । जानकारी प्राप्त भए अनुरूप आवश्यक पर्ने रगतको व्यवस्थापन यस संस्थाले जिम्मेवारीपूर्वक बहन गर्ने छ ।

उक्त अनलाइन ब्लड बैंकमा यो लिङ्क खोलेर फर्म भर्न सक्नुहुनेछ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSeOD_1AYYfqs3Zn1jwrzCQ2NecKKboZrg9JgCYiZaJmhPCoFg/viewform

प्रकाशित मिति : २०८१ असोज ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस